Dear Potential Recruits (who attended Recruit Intake (RI) 20 Regional and Central Selection). British Gurkhas Nepal will be contacting individual Potential Recruits who are going to be called forward for the RI 21 Central Selection in January 2021.
You will be called by a Recruit Cell Staff (SRO or ARO) between 3rd – 14th August 2020 to ascertain your willingness to apply for British Army and Gurkha Contingent Singapore Police Force.
We will call you or/and your guardian on the telephone number you have provided on RI 20 Registration. Please respond to our call during this period even you are not willing to attend this selection. If you have changed your phone number or you are out of the country, please email your new number on this email address (gurkharecruitment@bgp.com.np).
We will attempt to contact you several times. If we are unable to contact you then we assume that you are not interested to attend this selection or you have chosen a different path. We will then call the next reserve.
The Call Forward List will be published on 1st September 2020 with further instruction.
ब्रिटिश गोर्खा भर्ती २०२१ प्रक्रिया सम्बन्धी सूचना
प्रिय सम्भावित रेक्रु्टहरु, (जो RI २० क्षेत्रीय र केन्द्रिय छनौटमा उपस्थित भए)
जनवरी २०२१ मा हुने RI २१ को केन्द्रिय छनौटमा बोलाईने हरेक पि. आर. हरुलाई हामी फोन सम्पर्क गर्नेछौ । रेक्रु्ट छनौट विभागका एक कर्मचारी (SRO वा ARO) ले तपाईलाई ०३ देखि १४ अगष्ट २०२० को बीचमा तपाईको ब्रिटिश र सिंगापुर पुलिसमा भर्ति इच्छुकता निश्चितता गर्न फोन सम्पर्क गर्नु हुनेछ।
तपाइले RI २० दर्ताको बेला उल्लेखित गर्नु भएको टेलिफोन नम्बर हामी तपाई वा/र तपाईको अभिभावकलाई सम्पर्क गर्नेछौं। कृपया यो छनोट प्रक्रियामा सहभागि हुन यदि इच्छुक नभएता पनि यो अवधिमा हाम्रो कलको जवाफ दिनु होला। यदि तपाईले आफ्नो फोन नम्बर परिवर्तन गर्नु भएको छ या देश बाहिर हुनुहुन्छ भने कृपया आफ्नो नया नम्बर यो ई-मेल ठेगानामा पठाई दिनु होला । (gurkharecruitment@bgp.com.np)
हामी तपाईलाई सम्पर्क गर्ने धेरै कोशिस गर्नेछौं। यदि तपाईलाई सम्पर्क गर्न असमर्थ भएमा हामीलाई लाग्नेछ की तपाई यो छनोट प्रक्रियामा सहभागी हुन इच्छुक हुनुहुन्न वा तपाईले अर्कै बाटो रोज्नु भयो। तत्पश्चात हामी रिजर्भमा रहेका अर्का व्यक्तिलाई सम्पर्क गर्नेछौं।
कल फरवार्ड लिस्ट अधिक जानकारीका साथ ०१ सेप्टेम्बर २०२० का दिन प्रकाशित गरिनेछ ।
धन्यवाद।