Official Association of Britain’s Brigade of Gurkhas

News and updates from around the world

British Gurkha Nepal’s notice regarding Recruit Intake 2021

11th May 2020

British Gurkha Nepal's notice regarding Recruit Intake 2021

Dear Potential Recruits,

Due to the Coronavirus outbreak, British Gurkhas Nepal is unable to safely conduct Registration and Regional Selection for Recruit Intake 21.

We are hoping that the situation will improve to allow us to conduct Central Selection. If it does, we will call forward the Potential Recruits who performed the best in Recruit Intake 2020 Regional and Central Selection. Therefore, we will not be taking Potential Recruits on their first attempt this year.

We will update our website and call individuals when it is confirmed that Central Selection can take place. This may take a number of months. We will update you on 1st of September 2020.

Stay safe and please follow the Government of Nepal’s advice and guidance.

Thank you

Gurkha Intake PR
Gurkha Intake PR
Gurkha Intake PR
British Gurkha Nepal

रेक्रुट इन्टेक २०२१ सम्बन्धी ब्रिटिश गोर्खा नेपालको सूचना

प्यारा सम्भावित रेक्रुट भाइहरु,

कोरोना भाइरसको महामारीले गर्दा ब्रिटिश गोर्खा नेपालले रेक्रुट इन्टेक २१ को रेजिष्ट्रेशन तथा रिजनल सेलेक्शन सुरक्षित ढङ्गले गर्न नसक्ने जानकारी गराउँदछौं ।

आशा गर्दछौं कि अवस्थामा सुधार आउनेछ अनि सेन्ट्रल सेलेक्शन संचालन हुनेछ । येदि सेन्ट्रल सेलेक्शन हुने भयो भने हामीले रेक्रुट इन्टेक २० को रिजनल तथा सेन्ट्रल सेलेक्शनमा उत्तम नतिजा ल्याएका भाइहरुलाई मात्र बोलाउनेछौं। यसको मतलब, यो बर्ष पहिलो पल्ट फारम भर्ने भाइहरुले मौका पाउने छैनन्।

यदि सेन्ट्रल सेलेक्शन हुने भयो भने हामीले भाइहरुको नामावली हाम्रो वेबसाइटमा प्रकाशित गर्नेछौं, तथा सबै भाइहरुलाइ फोन मार्फत शूचित् गराउनेछौं। यो कुरा निर्णय हुन केहि महिना लाग्न सक्छ। हामी यो कुराको निर्णय २०२० सेप्टेम्बर महिनाको १ तारिक हाम्रो वेबसाइटद्वारा अगवत गराउनेछौं।

सुरक्षित रहनुहोस् अनि नेपाल सरकारको सल्लाह तथा मार्गदर्शन पालना गर्नुहोस।

धन्यवाद

Latest from Instagram

FOLLOW US ON INSTAGRAM