British Gurkhas Nepal marks 60 years of its presence in Nepal today. We are proud of our remarkable history of the past 60 years and strive to continue this for the years and decades to come.
Jai British Gurkhas Nepal!
ब्रिटिश गोर्खा नेपालले आज नेपालमा आफ्नो उपस्थितिको ६० वर्ष पूरा गरेको छ | हाम्रो विगत ६० वर्षको उल्लेखनीय इतिहासको गर्भ गर्दै हामी यसलाई वर्षौ दशकौसम्म निरन्तर राख्ने अठोट गर्दछौं |जय ब्रिटिश गोर्खा नेपाल!