Official Association of Britain’s Brigade of Gurkhas

News and updates from around the world

Information regarding Selection for Recruit Intake 21

19th May 2020

Information regarding Selection for Recruit Intake 21

Dear Potential Recruits,

Thank you for your feedback. I am acutely aware that the changes to the recruiting system this year, directly caused by COVID-19, are unwelcome – to both first-time Potential Recruits and to British Gurkhas Nepal. Please allow me to provide some context.

COVID-19 is the single biggest global crisis of our lifetime. Its effects are being felt in every country and in every activity conducted. Normal ways of working are simply not possible and potentially unsafe. All elements of normal life are being affected and almost every organisation is having to change as a result.

This includes the British Army and British Gurkhas Nepal, who must take measures to protect individuals, their families and their communities. It would be hugely irresponsible to try to carry on as normal and take no action. At present, it is not possible to conduct any recruiting activity and British Gurkhas Nepal will not stray from the direction the Government of Nepal has rightly taken to control the virus. In cancelling Registration and Regional Selection, we are supporting the people of Nepal to contain the spread of the virus and keep individuals, families and communities protected.

We continue to hope for the best, but we must plan for the worst. Should conditions allow, we will hold Central Selection later in the year. However, we will have to reduce risk by limiting the number of people involved, and conducting the activity in a way that is safe for individuals and protects the wider population.

With no normal Registration or Regional Selection possible we are unable to assess new applicants this year. Hopefully, we will have a better understanding of the situation in September, and at that time, will update you on how Central Selection will be conducted if it is safe to do so.

Richard Goodman
Colonel
Commander British Gurkhas Nepal

Gurkha Intake PR
Gurkha Intake PR
Gurkha Intake PR

प्यारा सम्भावित रेक्रुट भाईहरू,

तपाईहरूको प्रतिक्रियाको लागि धन्यवाद | म गम्भीर रूपमा सचेत छु की कोभिड-१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ्ग’ मा हुन आएको फेरबदल स्वागतयोग्य छैन – पहिलो पटक भिड्न तयार सम्भावित रेक्रुट र ब्रिटिश गोर्खा नेपाल दुवैलाई | कृपया यस बारे मलाई केही सन्दर्भ जोड्न दिनुहोस् |

कोभिड-१९ हाम्रो जीवनकालको सबैभन्दा ठूलो पृथक विश्वव्यापी संकट हो | यसको असर सबै देश र सबै गतिविधिमा पर्न गइरहेको छ | सामान्य तरिकामा काम गर्न बिलकुल सम्भव छैन र सम्भाव्यत: असुरक्षित छ | साधारण दैनिकीको सबै पक्ष प्रभावित भएका छन् र फल स्वरूप लगभग हरेक संस्थाले समायोजन गर्नुपरेको छ |

यसमा ब्रिटिश आर्मी र ब्रिटिश गोर्खा नेपाल पनि समावेश छन्, जसले व्यक्ति, परिवार र समुदायहरूको सुरक्षाको लागि उपायहरू अपनाउनुपर्छ | सामान्य तरिकामा काम गर्न खोज्नु र यस अवस्थाबारे केही नगर्नु धेरै गैरजिम्मेवार हुनेछ | अहिलेको समयमा रेक्रुटिङ्गको कुनै पनि गतिविधि संचालन गर्न सम्भव छैन र यस भाइरसलाई नियन्त्रण गर्न सही तरिकामा नेपाल सरकारले लिएको बाटोबाट ब्रिटिश गोर्खा नेपाल अलग हुँदैन | रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न र मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं |

उत्तम अवस्थाको आशा गर्दागर्दै हामीले खराब अवस्थाको लागि तयार रहनुपर्छ | परिस्थिति अनुकुल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रिय छनौंट संचालन गर्नेछौं | यधपी, जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सिमित गर्नुपर्नेछ र हरेक व्यक्ति र बृहत जनसंख्या सुरक्षित रहनेगरी गतिविधिहरू संचालन गर्नुपर्नेछ |

रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मुल्यांङ्कन गर्न पाउनेछैनौं | सेप्टेम्बर महिनासम्ममा यस परिस्थतीबारे हाम्रो बुझाइ राम्रो हुनसक्छ, र सुरक्षित तरिकामा संचालन गर्न सम्भव भए केन्द्रिय छनौंटबारे हामी तपाईहरूलाई त्यही समयमा अपडेट गर्नेछौं |

रिचर्ड गुडम्यान
महासेनानी
कमाण्डर ब्रिटिश गोर्खा नेपाल

Latest from Instagram

FOLLOW US ON INSTAGRAM